Nepali News Portal

यी हुन थकान हटाउने सरल उपाय

काठमाडौं, २६ पुस । विशेष गरी युवा अवस्था पार गरेपछि थकाई लाग्ने समस्या बढ्दै जान्छ । विभिन्न रोथका कारण पनि थाकान महसुस हुन सक्छ । जस्तै मुटुको समस्या, मधुमेह, रक्तअल्पता, निन्द्रा नलाग्ने आदि समस्याले पनि थकान हुन सक्छ । यसको लागि भने चिकित्सकसँग सल्लाह लिनुहोस ।

थकानबाट मुक्ती पाउने उपायहरु

– नियमित ब्यायाम गर्नुहोस् ।

– नियमित योगा गर्नुहोस् ।

– प्रशस्त मात्रामा पानी पिउनुस् ।

– अनिन्द्राको कारण पनि थकान महसुस भएको हुन सक्छ । त्यसकारण चाँढै सुत्नुहोस् ।

– माछा खाने गर्नुहोस् । माछा खानाले मानसिक प्रतिक्रिया तिब्र हुने सन् २००९ मा गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ ।

– तौल बढेको छ भने तौल घटाउन तर्फ ध्यान दिनुहोस् ।

– पटक पटक खानुहोस् तर थोरै थोरै खानेकुरा मात्र ।

यो पनि हेर्नुहोला: