fbpx

तरकारीवाली पछि यि मोटी महिलाको फोटो समाजिक संजालमा भाइरल

moto-mahhilaकाठमाण्डौं । सामाजिक संञ्जालमा हरेक दिन कसै न कसैको फोटो भाईरल भएको देख्न सकिन्छ ।

कहिले तरकारीवाली, कहिले खुर्सानीवाली, कहिले पैसा साट्न लाईनमा बसेका अनिल कपुरको फोटो । प्राय मानिस सामाजिक संजालसंग जोडिएको हुनाले साना भन्दा साना खबर समाजिक संजालमा भाइरल हुने गर्दछन । यहि क्रममा अहिले अहिले सामाजिक संजालमा एक मोटी महिलाले अर्की मोटी महिलाको फोटो खिच्दै गरेको फोटो भाइरल भई रहेको छ ।

Koshi Online

FREE
VIEW