बिहिबार, चैत्र १०, २०७३
Home / भिडियो

भिडियो

होलीको दिन प्रहरीलाई लोला हान्ने र प्रहरीको कुटाई खाने व्यक्ति भेटिए (भिडियो)

फागु पुर्णिमाको दिन मनाइने नेपालीहरुको महान चाड होलीको दिनमा लोला हान्ने र रंग छ्याप्ने चलन बढ्दो छ । यस वर्ष पनि होली बिगतका वर्ष झैँ  धुमधामका साथ मनाइयो । तर होली कै दिन राजधानीका एक युवाले बाटोमा हानेको लोला मोटरसाइकलमा सवार प्रहरीलाइ लगेपछि ति युवाले नराम्रो संग पिटाइ खान पर्यो …

Read More »

राजदूत नियुक्तीमा लफडा, देउवालाई नाम फिर्ता लिन चेतावनी (भिडियो)

पावर न्युज, न्युज २४ टिभी फाल्गुन ९ गते निर्वाचन को मिति तोक्नु अगाडी मन्त्रि परिसद को बैठकले राजनीतिक तह बाट नियुक्ति गर्ने राजदुतहरुको नाम मध्धे सत्तारुढ कांग्रेसबाट ६, माओबादी बाट ४, राप्रपा बाट ३ र फोरम लोकतान्त्रिक बाट १ जनाको नाम राजदुत मा सिफारिस गरियो । माओबादीले यस अघि नै …

Read More »

गुण्डागर्दी गर्नेबाट कस्तो स्ववियु परिकल्पना गर्ने?

पावर न्युज, न्युज २४ टिभी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन को मिति तय भए यता कयौ कलेजमा झडप हरु भए । कति कलेज मा तोडफोड भए त कतिमा तालाबन्दी भयो । त्रिभुवन विश्व विद्यालयको ६० ओटै आंगिक कलेजहरुमा एकसाथ निर्वाचन हुने भनिएपनि हालको तोडफोड र तालाबन्दीले फाल्गुन १८ मा हुने भनिएको …

Read More »

आफुलाई सेनाको क्याप्टेन भन्दै ठग्दै हिड्ने ओखलढुङ्गाका धनबहादुर पक्राउ

हत्कडी, न्युज २४ टिभी आजको कार्यक्रम हत्कडीमा विकास थपलियाको साथमा नक्कली क्याप्टेन को पर्दाफास । काँधमा क्याप्टेन दर्जा को फुली र सेनाको रेडियो सेट भिरेर हुलिया पनि सेना जस्तै भएर ठग्दै हिड्ने ओखलढुङ्गा माने भन्ज्यांग धनबहादुर परियार पक्राउ परेका छन् । आफुलाई सेनाको क्याप्टेन भन्दै युवतीहरु संग माया जाल रच्दै …

Read More »

‘लुट २’ प्रति दर्शकको धेरै अपेक्षा छ भन्छन् निर्देशक निश्चल बस्नेत (भिडियो)

सौगात काठमाडौं, १० फागुन । आगामी शुक्रबार देखि निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ प्रदर्शनमा आउँदैछ । चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गरेको यो चलचित्रका निर्देशक बस्नेत र कलाकार प्रतिकराज न्यौपानेसँग गरिएको कुराकानी …

Read More »

ग्याङ्गस्टर ब्लूजको छायांकन सुरु (भिडियो सहित)

काठमाडौं, १० फागुन । हेमराज बिसीका निर्देशनमा चलचित्र ग्याङ्गस्टार ब्लूजको छायांकन सुरु गरिएको छ । नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो । फिल्म बाँकेको नेपालगंज, मुगुको रारा ताल र खप्तडमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । निर्माता सरोज न्यौपानेले ५० दिनको छायाँकन सेड्युअल लिएर आफुहरु फ्लोरमा गएको बताए । …

Read More »

‘लुट २’ को रिलिज मिती नजिकिँदै जाँदा निकै उत्साहित छन् निर्देशक बस्नेत (भिडियो सहित)

काठमाडौं, ५ फागुन । निश्चल बस्नेतद्धारा निर्देशित चलचित्र लुट २ फागुन १३ गतेबाट रिलिज हुँदैछ । प्रचारमा व्यस्त रहेको निर्माण टिमले चलचित्रले राम्रो व्यापार गर्ने र दर्शकको मन जित्ने अपेक्षा गरेको छ । यसैक्रममा निर्देशक बस्नेतले लुट को सिक्वेल लुट २ को प्रदर्शन मिती नजिकिँदै जाँदा आफु निकै उत्साहित रहेको …

Read More »

“राज्जा रानी” मा केकी र नाजिरले यसरी गर्ने भए रोमान्स (भिडियो सहित)

काठमाडौं, २ फागुन । केकी अधिकारी र नाजिर हुसेन यम थापाले निर्देशन गर्न लागेको चलचित्र “राज्जा रानी” मा रोमान्स गर्दैछन् । यसैसाता देखि छायांकन हुने भनिएको चलचित्रमा केकी र नाजिर सँगै कामेश्वर चौरासिया पनि मुख्य भुमिकामा देखिनेछन् । चलचित्रको निर्माण घोषणा भएसँगै हिजो नै चलचित्रको शुभ मुहुर्त पनि गरिएको छ । …

Read More »

सन्जोग र वर्षा भन्छन् – प्रेममा पागलसरी भयौं (भिडियो सहित)

काठमाडौं, १ फागुन । नायक सन्जोग कोईराला व्यापारी पनि हुन । बालकलाकारका रूपमा छोरी–बुहारी, परदेशी र साथीमा काम गरेका उनले चलचित्र ‘कर्कस’मा सहायक भूमिका हुँदै ‘उत्सव’ र ‘बाजिगर’मा मुख्य भुमिकामा अभिनय गरेको छन । नायिका वर्षा राउतलाई नेपाली सिने क्षेत्रमा भाग्यमानी नायिकाको रुपमा लिईन्छ । उनले अभिनय गरेका सबै चलचित्रले …

Read More »

सबैसँग मिलेर बसौं भन्छिन् क्यान्सर जितेकी सदावहार गायिका तारा थापा (भिडियो सहित)

काठमाडौं, २९ माघ । तीसको दशक, नेपाली गीतरसंगीतको फाँटमा गौरवशाली, उर्वर र समृद्ध दशकको रूपमा रह्यो । गीतरसंगीत क्षेत्रमा धेरै विशिष्ट साधकहरू जन्मिए, त्यही दशकमा । त्यो दशकमा सिर्जिएका अनगिन्ती गीतहरू सदाबहारको सूचीमा अटाएका छन् । सुगमका साथै लोक ढुकढुकीलाई छाम्ने गीतमा सुमधुर स्वर भर्ने अग्रज गायिका तारा थापा त्यही …

Read More »