बिहिबार, चैत्र १०, २०७३
Home / खेलकुद

खेलकुद

विश्वकप छनौट : अर्जेन्टिना र चिली भिड्दै, अर्जेन्टिनालाई जित्नैपर्ने दबाब

  एजेन्सी, चैत १० सन् २०१८ मा रसियामा हुने विश्वकपका लागि अर्जेन्टिनाले फेरि एकपटक चिलीको सामना गर्दैछ । र, यो भिडन्त भने अर्जेन्टिनाका लागि अतिमहत्त्वपूर्ण मानिएको छ । विश्वकप छनौटमा चिली २० अंकका साथ अर्जेन्टिनाभन्दा एक स्थान माथि छ । तर, विश्व वरीयतामा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट १९ …

Read More »

अर्जेन्टिनालाई धक्का, चिलीविरुद्ध युवा स्ट्राइकर डायबाला नखेल्ने

एजेन्सी, चैत १० बार्सिलोनाले क्लबमा भित्र्याउन चाहेको अर्जेन्टिनी युवा स्ट्राइकर पाउलो डायबाला विश्वकप छनौटअन्तर्गत चिलीविरुद्धको खेलमा अनुपस्थित हुने सम्भावना बढेको छ । गत साता इटालियन सिरियाअन्तर्गत साम्पडोरियाविरुद्ध खेल्नेक्रममा युभेन्ट्सका स्ट्राइकर रहेका उनको खुट्टामा चोट लागेको थियो । विश्वकप छनौटमा चिली २० अंकका साथ अर्जेन्टिनाभन्दा एक स्थान माथि छ । र, …

Read More »

५० स्थान तल रहेको क्यानडाले रोक्यो स्कटल्यान्डलाई

एजेन्सी, चैत १० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा स्कटल्यान्ड क्यानडासँग बराबरीमा रोकिएको छ । विश्वकप २०१८ को तयारीअन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा स्कटल्यान्ड र क्यानडाले १–१ को बराबरी खेलेका हुन् । खेलको ११औं मिनेटमा फ्रेजर एर्यडले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३५औं मिनेटमा स्टिभन नाइस्मिथले घरेलु …

Read More »

जडेजा, पुजारा र विजयको तलब ह्वात्तै बढ्यो

एजेन्सी (मुम्बई), चैत १० भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले रवीन्द्र जडेजा, चेतेश्वर पुजारा र मुरली विजयलाई बुधबार ‘ए’ ग्रेडको सूचीमा बढावा गरेको छ । बोर्डको यो निर्णयसँगै यी तीनै खेलाडीको तलबदेखि सबै सुविधासमेत बढेको छ । बिसिसीआईको प्रशासनिक समितिले अक्टोबर २०१६ देखि लागू हुने गरी खेलाडीको नियमित अनुबन्धमा यी तीन …

Read More »

बार्सिलोनाका तीन खेलाडी बेच्न मेस्सीको सुझाव, ती को–को हुन् ?

एजेन्सी, चैत १० बार्सिलोना यो सिजन कोपा डेल रे कपको फाइनल पुगेको छ । च्याम्पियन्स लिगमा पनि उसले उपाधि होड कायमै राखेको छ । यता, लिगामा पनि लिगको दोस्रो स्थानमा रहँदै उसले शीर्ष स्थानको रियल मड्रिडलाई टक्कर दिइरहेको छ । बार्सिलोनाको प्रदर्शनमा स्टार स्ट्राइकर लियोनल मेस्सीको मुख्य भूमिका रहँदै आएको …

Read More »

तीन खेलाडीलाई रियल मड्रिडमा अनुबन्ध नगर्न रोनाल्डोको सुझाव, ती को–को हुन् ?

एजेन्सी, चैत १० रियल मड्रिड स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको लिग लिडर छ । रियलको प्रभावशाली प्रदर्शनमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको महत्त्वपूर्ण भूमिका रहँदै आएको कुरा भनिराख्नु पर्दैन । यसै सिलसिलामा रियलले आउँदो समरमा नयाँ खेलाडी अनुबन्ध गर्ने तयारी थालेको छ । रोनाल्डोले क्लबलाई केही खेलाडीलाई अनुबन्ध नगर्न भन्दै खेलाडीको …

Read More »

विश्व विजेता जर्मनीले इंग्ल्यान्डलाई हरायो

एजेन्सी, चैत १० विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डलाई हराएको छ । विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्यान्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर, खेलको ६९औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका …

Read More »

विश्वकप छनौट : चिलीविरुद्ध अर्जेन्टिनालाई ‘मेस्सीको भर’

एजेन्सी, चैत ९ रुसमा आगामी वर्ष हुने विश्वकप फुटबलका लागि छनौट चरणअन्तर्गत यो हप्ता महत्त्वपूर्ण खेल हुँदैछन् । त्यसमा पनि दक्षिण अमेरिकी क्षेत्रको छनौटका लागि हुने खेलमा बढी ध्यान केन्द्रित छ । १० देश सहभागी रहेको उक्त क्षेत्रमा विश्व फुटबलमा लामो समयदेखि दबाब कायम गर्दै आएका ब्राजिल, अर्जेन्टिना, उरुग्वे, चिलीसहितका …

Read More »

इएल क्लासिको : बार्सिलोना र रियल मड्रिड अमेरिकामा भिड्दै

एजेन्सी, चैत ९ विश्वको क्लब फुटबलमा दुई स्पेनिस महारथी क्लब रियल मड्रिड र बार्सिलोनाबीच हुने खेल जहिल्यै चर्चाको विषय बन्ने गर्छ । यी दुई टोली विभिन्न प्रतियोगिताका खेलिरहन्छन् । तर, उनीहरू जतिपटक खेल्छन्, त्यसको चर्चा झन् चर्को हुने गर्छ । फेरि एकपटक त्यही हुने भएको छ । रियल र बार्सिलोनाले …

Read More »

म्यानचेस्टर डर्बी : म्यानचेस्टर सिटी र युनाइटेड अमेरिकामा भिड्ने

एजेन्सी, चैत ९ दुई म्यानचेस्टर टोली युनाइटेड र सिटीबीचको रोचक प्रतिस्पर्धा दर्शकले लन्डनमा बसेर धेरैपटक हेरेका छन् । तर, फुटबलप्रेमी दर्शकले अब यी दुई टोलीबीचको रोमाञ्चक प्रतिस्पर्धा लन्डनभन्दा बाहिर बसेर पनि प्रत्यक्ष हेर्न पाउने भएका छन् । धेरैका लागि प्रतीक्षाको खेल बन्ने ‘म्यानचेस्टर डर्बी’को रोमाञ्चक खेल पहिलोपटक अमेरिकामा हुने निश्चित …

Read More »