Browsing Category

पूर्व

मुसहर बस्तीमा झुल वितरण

किशोर विश्वकर्मा विराटनगर, चैत १० मोरङको टंकीसिनेवारी–२ मा रहेको मुसहर बस्तीमा बिहीबार झुल वितरण गरिएको छ । विराटनगरमा रहेको ‘प्लाटिनम लेडिज सर्कल’ ले ४० वटा झुल वितरण गरेको हो । सर्कलकी अध्यक्ष डा. कोपिला अग्रवाल, समाजसेवी मनिष मारु,…

४ जनाको मृत्यु भएकै ठाउँमा अर्को दुर्घटना, एकको मृत्यु

किशोर विश्वकर्मा विराटनगर, चैत १० मोरङको बयरवन–९, कानेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएकै स्थानमा बुधवार फेरि अर्को दुर्घटना भएको छ । दुर्घटनामा परेर मोरङको हसनदह–१ का २० वर्षीय अजित खवासको मृत्यु भएको…

लागूऔषधसहित एक पक्राउ

झापा, चैत  १० प्रहरीले झापाको मेचीनगरपालिका–६ बाट बुधबार दिउँसो लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगरपालिका–१२ बस्ने अन्दाजी २८ वर्षीय राजु राई रहेका छन् । राईको साथबाट प्रहरीले लागूऔषध फेनारागन–२० एम्पुल,…

ट्र्याक्टरको ठक्करबाट विद्यार्थीको मृत्यु

संखुवासभा, चैत १० संखुवासभाको खाँदबारी नगरपालिका–१३ स्थित तुम्लिङटारमा बुधबार बिहान ट्र्याक्टरको ठक्करबाट कक्षा ८ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्न अम्बिका माध्यामिक विद्यालय तुम्लिङटारमा अध्ययनरत चैनपुर नगरपालिका…

आगलागीबाट ३ लाखभन्दा बढीको क्षति

ताप्लेजुङ, चैत १० ताप्लेजुङको लिम्बुदिन–२ मा बुधबार भएको आगलागीबाट ३ लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट त्यसै ठाँउ बस्ने मदन लिम्बूको घरमा अचानक चुल्होबाट आगलागी हुँदा अन्दाजी ३ लाख ३० हजार बराबरको क्षति भएको हो । आगलागीबाट लिम्बूको…

इलाममा १ सय ४४ मतदान केन्द्र

इलाम, चैत १० जिल्लाका १० वटा स्थानीय तहमा निर्वाचननिम्ति १ सय ४४ वटा मतदान केन्द्र तोकेको छ । मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १ सय ४४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताए । जिल्लाका ६ वटा…

भारतबाट अलपत्र परेका ६ जना बालकको उद्धार

झापा, चैत १० भारतमा अलपत्र परेका ६ जना नेपाली बालकको सकुशल उद्धार गरिएको छ । महिला तथा बालबालिका कार्यालय, झापाले अलपत्र परेका ६ जना बालकको उद्धार गरेको ल्याएको हो । विभिन्न बहानामा भारत पुगेका उनीहरूलाई भारत पश्चिम बंगाल…

मोरङ दुर्घटनामा ज्यान गुमाउनेको पहिचान भयो

विराटनगर, चैत १० मोरङको कानेपोखरीमा बुधबार साँझ यात्रवाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ४ जनाको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय, पथरीका अनुसार मृत्यु हुनेमा मोरङकै लेटाङ–३ का १८ वर्षीय, देवेन्द्र लिम्बू र सोही…

मोरङमा भएका अलग–अलग दुर्घटनामा ५ को मृत्यु, २१ जना घाइते

विराटनगर, चैत १० पूर्व–पश्चिम राजमार्गको मोरङ–पथरी–कानेपोखरी सडकखण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको ज्यान गएको छ । बुधबार बेलुकी साढे ७ बजे काँकभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ मोटरसाइकललाई ठक्कर…

बिरामीको मृत्यु पछि क्लिनिकमा तोडफोड

लहान, चैत ९ चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन्। अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित…