Browsing Category

पूर्व

एक किलो सुनसहित तीन पक्राउ

झापा,वैशाख १६ प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक…

दश हजारले गरे स्वास्थ्य बिमा

इलाम, वैशाख १६ इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् । गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ । यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक…

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

सोलुखुम्बु, वैशाख १६ काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले शनिबार सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा–खाना खाएर बचेको ६ सय रुपैयाँले कापी–कलम…

तीन दिनअघि बेपत्ता बालकको हत्या

सिरहा, वैशाख १६ सिरहाको नरहा–३ खोरियास्थित घरबाटै तीन दिनअघि बेपत्ता भएका दुईवर्षे बालकको हत्या गरी गाडिएको अवस्थामा शनिबार बिहान शव फेला परेको छ । बालकको हत्यामा संलग्न रहेको आरोपमा बालकका काका सुरेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत…

पुस्तकालय निर्माण गर्न करिब दुई करोड अनुदान

झापा, वैशाख १६ झापाका २८ वटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सरकारले एक करोड ८२ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले गाउँ÷गाउँमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सबै विद्यालयमा पुस्तकालय स्थापना…

चौंतिस घरपरिवारलाई जनताको आवासको पहिलो किस्ता

झापा, वैशाख १६ जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको १८ लाख २४ हजार…

सिरहामा पोखरीमा डुबेर बालकको मृत्यु

विराटनगर, वैशाख १६ सिरहाको सिरहा नगरपालिका–१९ स्थित जोघिया टोलमा शुक्रबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्यसै ठाउँका समेश यादवको ४ वर्षीय छोरा धीरजकुमार यादव रहेका छन् । बालकलाई स्थानीयले अपराह्न ४ बजेतिर घरनजिकै…

छोरीको घाँटी थिची हत्या गरी बाबुद्वारा आत्महत्या प्रयास

इलाम, वैशाख १६ भारत घर भई हाल इलाम नगरपालिका–७ मा डेरा गरी बस्ने राजु चौधरीले शुक्रबार आफ्नै छोरीको घाँटी थिची हत्या गरी आत्महत्या प्रयास गरेका छन् । इलाम नगरपालिका–७ मा ठेलामा छोला पसल गरी बस्ने अन्दाजी ३१ वर्षीय राजु चौधरी र उनकी श्रीमती…

एभरेस्ट स्कुलमा विद्यार्थीले भोट हालेर छाने नेता

किशोर विश्वकर्मा विराटनगर, वैशाख १५ एभरेस्ट माध्यमिक विद्यालयले प्रजातान्त्रिक प्रणालीलाई मनन् गर्दै हेड ब्वाइ र हेड गर्ल पदका लागि आज चुनाव सम्पन्न गराएको छ । प्रतिस्पर्धात्मक भएको चुनावमा हेड ब्वाइमा गौरव बराल र हेड गर्लमा स्वेच्छा राउत…

विद्यार्थी संगठनद्वारा शिक्षा कार्यालयमा तालाबन्दी

किशोर विश्वकर्मा विराटनगर,  वैशाख १५ निजी विद्यालयहरुले शिक्षा निर्देशिका कार्यन्वयन नगरेको भन्दै विद्यार्थी संगठन आन्दोलित भएका छन् । निजी विद्यालयहरुले निर्देशिका कार्यन्वयन नगरेको र शिक्षा कार्यालयले कार्यन्वयनका लागि कुनै भूमिका नखेलेको…