Browsing Category

पूर्व

फर्निचर उद्योगमा आगलागी

लहान, वैशाख १७ सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आइतबार बिहान आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ । विद्युत सर्ट भई सिरहा नगरपालिका–१७ बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर…

अफ थल्मालोजी अपडेट गोष्ठी सम्पन्न

विराटनगर,वैशाख  १७ विराटनगर आँखा अस्पतालको आयोजनामा शनिबार विराटनगरमा एक दिने अफ थल्मालोजी अपडेट गोष्ठी सम्पन्न भएको छ । आँखाको उपचारमा आएका विभिन्न प्रविधि तथा उपकरणसम्बन्धी जानकारी गराउने उद्देश्यले गोष्ठि आयोजना गरिएको अस्पतालले जनाएको छ…

पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

खोटाङ, वैशाख १७ सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन…

पाँचथरमा चट्याङ लागेर दुई घाइते

विराटनगर, वैशाख १७ पाँचथर र संखुवासभामा शनिबार परेको चट्याङ लागेर २ जना घाइते भएका छन् । संखुवासभाको चैनपुर नगरपलिका–४, कोक्सा बस्ने ३९ वर्षीय श्रीबहादुर राईलाई साँझ ६ बजेतिर बाटोमा हिँडिहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका हुन् ।…

मिलको फित्तामा बेरिएर महिलाको ज्यान गयो

तेह्रथुम, वैशाख १७ जिल्लामा मिलको फित्तामा बेरिएर एक महिलाको ज्यान गएको छ । लालीगुराँस नगरपालिका–३, बसन्तपुर मुसाङखेलमा आइतबार बिहान ७ बजे एक महिलाको मिदको फित्तामा बेरिएर ज्यान गएको हो । घरबाट धान पिसाउन गाउँकै कृष्णबहादुर लिम्बूले सञ्चालन…

मतदाता शिक्षा प्रशिक्षण तालिम सञ्चालन

किशोर विश्वकर्मा विराटनगर, वैशाख १६ जिल्ला मतदाता अधिकार मञ्च मोरङले आज मतदाता शिक्षा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । स्थानीय तहको निर्वाचनमा मतदान कसरी गर्ने भन्ने विषयमा ग्रामिण भेगमा मतदाता शिक्षा प्रदान गर्नका लागि तालिम…

विराटनगरमा शुभकामना आदानप्रदान सम्पन्न

किशोर विश्वकर्मा विराटनगर, वैशाख १६ खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा शनिबार विराटनगरमा नयाँ वर्ष २०७४ को शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेकपा एमाले मोरङका पूर्वजिल्ला अध्यक्ष महेश रेग्मी माओवादी केन्द्र विराटनगर…

डा. नरेन्द्र चापागाईं स्मृति पुरस्कार दुइजनालाइ

किशोर विश्वकर्मा विराटनगर, वैशाख १६ विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले दुईजना स्रष्टालाई पुरस्कृत गरेको छ । साहित्यकार नरेन्द्र चापागाईंको १३ औं स्मृति दिवसका अवसरमा वरिष्ठ भाषासेवी टीकाप्रसाद लामिछाने र युवासाहित्यकार…

युवा साहित्यकार नवोदित सम्मानित

किशोर विश्वकर्मा विराटनगर, वैशाख १६ नमस्ते साहित्य परिषद् ओखलढुंगाले नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा डेढ दशकभन्दा लामो समयदेखि सक्रिय मीनकुमार नवोदितलाई सम्मान गरेको छ । परिषद्ले हरेक वर्ष प्रदान गर्ने नेपाली साहित्य जागरण युवा…

लायन्स क्लब पाँचथरद्वारा जेहेनदार विद्यार्थीलाई लुगा वितरण

दिपक बोहोरा, पाँचथर लायन्स क्लब पाँचथरले गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई लुगा तथा स्टेशनरी सामान वितरण गरेको छ। शुक्रबार फिदिम नगरपालिकामा रहेको फेमेसुवा आधारभुत विद्यार्थीका ७० जना गरीब तथा जेहेनदार विद्यार्थीहरुलाई उद्योग बाणिज्य संघ…