बिहिबार, चैत्र १०, २०७३
Home / अन्तरवार्ता

अन्तरवार्ता

बिराट ब्यापार संघका अध्यक्ष शिव रिजालसंग गरिएको होली विशेष कुराकानी

हरेक वर्ष झैँ यसपाली बिराट ब्यापार संघले आयोजना गर्न लागेको होली विशेष कार्यक्रम फाल्गुन २७ गते हुने भएको छ । आपसी सद्भाव, ब्यापारी साथीहरुको भेटघाट र रमाइलो को लागि आयोजना गरिन लागेको उक्त होली विशेष कार्यक्रम कार्यक्रम मारवाडी सेवा सदन, शनिहाटमा  दिउसो २ बजे देखि साँझ को ६ बजे सम्म …

Read More »

दुई वर्षभित्र विराटनगरका सबै सडक कालोपत्रे हुन्छन् : उपमहानगर कार्यकारी अधिकृत

दीपक कोइराला कार्यकारी अधिकृत विराटनगर उपमहानगरपालिका   विराटनगरमा विकास निर्माणका कामहरू भइरहेका छन् । निर्माणसँगै स्थानीयले धुलो र हिलोको सास्ती पनि धेरै खेप्नु परेको छ । हिउँदमा धुलो र बर्खामा हिलोले यहाँको जनजीवन कष्टप्रद हुने गरेको छ । एकातर्फ ढल–नाला निर्माणका लागि एसियाली विकास बैंकको सहयोगमा मझौला सहरको एकीकृत वातावरणीय …

Read More »

जेसिजमा परिवर्तन गर्ने क्षमता अधिकारीमा छ

झापा दमकका ३५ बर्षिय प्रकाश अधिकारी सन २००२ मा दमक जेसिजमा प्रवेस गरे । त्यसपछि निरन्तर रुपमा एकपछि अर्काे जिम्मेवारी सम्हाल्दै सन २०१३ मा अध्यक्ष बने । उद्योग बाणिज्य संघको कार्य समिति सदस्य, नेपाल रेडक्रस सोसाईटी, लाईन्स क्लव अफ दमक, रोटरी क्लव लगायतका सामाजिक सघसंस्थामा समेत उनी आबद्ध रहेकाले र्उनले …

Read More »