बिहिबार, चैत्र १०, २०७३
Home / रोचक/रमाइलो (page 2)

रोचक/रमाइलो

यी व्यक्तिले बनाए आफ्नै देश, आफैं बने राष्ट्रपति र छपाए पासपोर्ट !

एजेन्सी, चैत ३ यो विशाल दुनियाँमा कुनै एक व्यक्तिका लागि मात्र छुुट्टै देश होला ? असम्भव । तर, एक व्यक्तिले भने आफ्ना लागि अलग्गै देश खडा गरेका छन् । अमेरिकाभित्रै एक अमेरिकीले आफ्नो छुुट्टै देश मात्र खडा गरेका छैनन, आफुलाई नै उक्त देशको राष्ट्रपति घोषित गरी आफ्नो देशको पासपोर्टसमेत जारी …

Read More »

रुख चढ्ने बाख्राको बड्कौंलाबाट करोडपति बन्छन् किसान, कसरी ?

एजेन्सी, चैत २ बाँदर रुखमा चढेको त देखिएकै हो । तर, के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देख्नुुभएको छ ? देख्ने कुरै भएन । किनभने, हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर, अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न …

Read More »

यी स्टारले भनिन्– फुर्सदको समयमा वेश्यावृत्ति गर्छु

एजेन्सी, चैत २ सर्वियाकी रियालिटी टिभी स्टार सेनाडा नुर्किक आफ्नो पछिल्लो अभिव्यक्तिले संसारभर चर्चामा छिन् । २४ वर्षीया सेनाडाले खुलासा गरेकी छिन् कि, उनले खाली समयमा वेश्यावृत्ति गर्छिन् । उनले यो पनि भनेकी छिन् कि, उनी सुन्दर पुरुषसँग मात्र सम्बन्ध बनाउँछिन् । हाइप्रोफाइल राजनीतिज्ञ उनका ब्वाइफ्रेन्ड छन् । सर्वियामा वेश्यावृत्तिको …

Read More »

‘भूत’को डरले ब्राजिलका राष्ट्रपतिले छाडे सरकारी निवास !

एजेन्सी, चैत २ ब्राजिलका ७६ वर्षीय राष्ट्रपति मिचेल टिमर र उनकी ब्यूटी क्वीन पत्नी ३३ वर्षीया मार्सेला सरकारी निवासबाट सरेका छन् । र, कारण अनौठो छ ।खराब आत्मा र भुतप्रेतको हवाला दिँदै उनीहरुले ब्राजिल्लामा अवस्थित सरकारी निवास अल्भोरादा प्यालेस छाडेका हुन् । राष्ट्रपति टिमरले यो आलिसान भवन आफैंमा डरलाग्दो रहेको दावी …

Read More »

मन मिल्नु त यस्तो पो ! ३७ वर्षदेखि दम्पतीको एउटै पहिरन

एजेन्सी, चैत १ लोग्ने स्वास्नीमा स साना कुरामा पनि मतभेद र विवाद भैरहनु सामान्य हो । कहिले विचार नमिल्दा र कहिले अन्य कारणले ठाकठुक पर्दछ । तर जापानको एक ६० वर्षीय दम्पतीका बारेमा भने यो आम तथ्य मेल खाँदैन । यो दम्पती मन मिल्ने सवालमा दुनियाकै एक उदाहरण जोडी हो …

Read More »

‘नितम्बमा गिलास अठ्याउने’ अनौठो च्यालेन्ज

एजेन्सी, फागुन ३० सोसल मिडियाको अहिलेको युगमा इन्टरनेटमा बेलाबखतमा अनेकथरी कुरा भाइरल बनिरहेका हुन्छन् । गत वर्ष बरफ भरिएको बाल्टिन जिउमा खन्याउने आइस बकेट च्यालेन्ट इन्टरनेटमा खुबै भाइरल बनेको थियो । अहिले फेरि अर्को रोचक च्यालेन्ज चर्चामा छ । बट फि्लप कम नामबाट इन्टरनेटमा भाइरल बनिरहेको यो च्यालेन्जमा ठूलो संख्यामा …

Read More »

महिलाको पेटबाट निकालियो चम्चा, काँटी र कबाडीका सामान

एजेन्सी, फागुन २९ के तपाईं कल्पना गर्न सक्नुहुन्छ कुनै महिलाको पेट चिर्दा कवाडीका सामानहरु निस्कन्छन् ? यस्तै भएको छ मेक्सिकोमा । पेट दुखेर अस्पताल भर्ना भएकी एक महिलाको अपरेसन गरेर विभिन्न सामानहरु निकालियो । ४३ वषिर्या ती महिलाको धेरै दिनदेखि तल्लो पेट दुखिरहेको थियो र उनी लगातार उल्टी गरिरहेकी थिइन् …

Read More »

यी व्यक्तिले अण्डामा मिसाए मानव विर्य, नतिजा आयो आश्चार्यजनक

एजेन्सी, फागुन २९ संसारभरी मानिसहरु अचम्मका अनुसन्धान गर्दै आएका छन् । तर रुसका एक व्यक्तिले जुन प्रयोग गरेका छन् त्यसको जुन परिणाम सार्वजनिक भयो त्यसले सबैलाई अचम्मित बनाएको छ । रुसका एक व्यक्तिले मानव वीर्य र अण्डाको सम्मिश्रणको कस्तो नतिजा आउला भन्ने विषयमा अनुसन्धान गरेका छन् । सबैभन्दा पहिले उनले …

Read More »

‘१० वर्षसम्म सेक्स नगर्ने’ लोग्नेको लिङ्ग च्वाट्टै !

एजेन्सी, फागुन २८ अन्तर्राष्ट्रिय महिला दिवसको दिन भारतमा एक महिलाले निकै अनौठो कुकृत्य गरेकी छिन् । राजधानी दिल्लीसँग जोडिएको उत्तरप्रदेशको गाजियाबाद जिल्लामा एक महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको यौनांग काटिदिएकी छिन् । लोग्नेको लिंग काटिदिने ती महिलाले बताएअनुसार बिहे गरेको १० वर्ष भैसक्दा पनि उनको बच्चा भएन र त्यसैको रिसमा …

Read More »

‘स्नेक दिदी’, जसले समातिन् ५१ हजार सर्प

एजेन्सी, फागुन २७ सर्प देख्दा मात्र होइन सर्पको बारेमा कुरा गर्दाखेरी नै जिउ जिरिंग हुने मान्छे धेरै हुन्छन् । तर स्नेक दिदी नामले चर्चित यी महिलाले भने अहिलेसम्म ५१ हजारवटा सर्प समातिसकेकी छिन् । भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडे विषालु सर्पलाई आफ्नो साथी ठान्छिन् । १२ वर्षकी हुँदादेखिन् सर्प समाउने …

Read More »