Home / स्वास्थ्य (page 20)

स्वास्थ्य

औरहीको झाडापखाला नियन्त्रणमा

लहान, ५ मङ्सिर । सिरहाको औरहीमा एक साताअघिदेखि फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहा तथा प्राथमिक स्वास्थ्य केन्द्र औरहीको स्वास्थ्यकर्मीको टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि झाडापखालाको प्रकोप नियन्त्रणमा आएको हो । झाडापखालाबाट औरही गाविसमा एक नाबालकको मृत्यु भएको थियो भने ९३ जना प्रभावित भएका थिए …

Read More »

जापानद्वारा चारवटा एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ, १ मङ्सिर । जापान सरकारले नेपाल रेडक्रस सोसाइटीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले सोसाइटीका अध्यक्ष सन्जीव थापालाई ती एम्बुलेन्सहरुको साँचो हस्तान्तरण गर्नुभयो । कार्यक्रममा जापानी राजदूतमा ओगावाले नेपालका ग्रामीण समुदायका मानिसलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान …

Read More »

नाइजेरियामा ७५ हजार बालबालिका भोकमरीको जोखिममा

काठमाडौं, १  मंसिर। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रका करिब ७५ हजार बालबालिका भोकमरीको जोखिममा रहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । छिटो र गम्भीर ढंगबाट सहयोग हुन नसके ४ लाख मध्ये ७५ हजार बालबालिका मृत्युको मुखमा पुग्ने राष्ट्र संघले उल्लेख गरेको छ । राष्ट्र संघका मानवीय सहायता निकायका संयोजक …

Read More »

आज विश्व मधुमेह दिवस

काठमाडौं, २९ कात्तिक । आज विश्व मधुमेह दिवस, मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नारासहित नेपालमा पनि मनाईंदैछ । मधुमेह भएका विरामी मध्ये अत्याधिकलाई अन्य विकराल रोग देखापर्ने भएकाले यसबारे समयमै सचेत हुनुपर्ने विज्ञहरुको सल्लाह छ । पहिले ५० वर्ष माथिकालाई हुने रोग पछिल्लो समय विभिन्न कारणले ३० वर्षका युवा पुस्तामा …

Read More »

आइओएमको डिनमा प्रा डा सिंह : प्रा, डा केसीद्वारा विरोध

काठमाडौँ, २८ कात्तिक । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज उहाँलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको …

Read More »

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन, २८ कात्तिक । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने …

Read More »

यी हुन् संसारका सबैभन्दा स्वस्थ र अस्वस्थ देशहरु

विश्वमा जनतको स्वास्थ्य सबैभन्दा अब्बल रहेको देश कुन होला ? यसका विभिन्न मापदण्ड हुनसक्लान् र उत्तर पनि फरक फरक हुनसक्ला । तर हालैको एक अध्ययनले भने युरोपेली मुलुक आइसल्याण्ड विश्वको सबैभन्दा स्वस्थ देश रहेको देखाएको छ । अमेरिकाको युनिभर्सिटी अफ वाशिंटनले गरेको एक अध्ययन अनुसार कुल १ सय पूर्णाकमा ८५ …

Read More »

आँखा शिविरबाट दुर्गमका बासिन्दा लाभान्वित

रामपुर (पाल्पा), २८ कात्तिक । जिल्लाको दुर्गम क्षेत्र झिरुवासको खादरमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट १४० जनाले सेवा दिएका छन् । अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, पाल्पाको आर्थिक सहयोग र कालीगण्डकी आँखा अस्पताल किसानबारीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा गाउँमै बसेर सेवा लिन पाएकामा यहाँका नागरिक उत्साहित …

Read More »

धरानमा नै डेङ्गु देखियो, बिरामी थपिँदै

इटहरी, २६ कात्तिक । देशका विभिन्न स्थानमा डेङ्गु फैलिरहेका बेला धरान–१६ की १३ वर्षीया जीना राईमा पनि पोजिटिभ देखिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ । डेङ्गुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ । डेङ्गु धरानलगायत आसपासकै क्षेत्रमा फैलनु चिन्ताको विषय बनिरहेको प्रतिष्ठानका …

Read More »

सुन्दर स्वस्थ कपालका लागि केही टिप्स

कपाललाई राम्रो र स्वस्थ राख्नका लागि केवल तेल या स्याम्पु प्रयोग गर्नु उपयुक्त हुँदैन । स्वस्थ शरीरका साथसाथै स्वस्थ कपालका लागि पनि खानपिनमा ध्यान राख्नु जरुरी छ। कपाललाई कसरी चमक बनाउने केही टिप्सहरु ग्रिन टी ले कपालमा चमक ल्याउँछ यदि तपाई कपालको चायाँबाट चिन्तित हुनुभएको छ भने ग्रीन टी तपाईका …

Read More »