बिहिबार, चैत्र १०, २०७३
Home / स्वास्थ्य

स्वास्थ्य

मोबाइल सँगै लिएर सुत्ने बानी छ ? सावधान !

एजेन्सी, चैत ८ कतिपय मानिस मोबाइलमा धेरै समय बिताइरहेका हुन्छन् । तर, जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरूले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजननदेखि स्वास्थ्यसम्म असर गर्ने गरे वैज्ञानिक रूपमै पनि पुष्टि भइसकेको छ । यस्तै क्रममा एक अनुसन्धानले राति सुत्दा फोन सँगै राख्न नहुनुे …

Read More »

‘तनावबाट मुक्ति’ पाउन चाहनुहुन्छ ? सुत्नुअघि यसो गर्नुहोस्

विराटनगर, चैत ८ तनावले शारीरिक, मानसिक तथा भावानात्मक रूपमा मानिसलाई असर पुर्‍याउँछ । तर, सही तरिकाबाट गरेको उपचार र परामर्शबाट डिप्रेसन पूर्ण रूपमा निको हुन सक्छ । यस्तो समस्या सबै उमेरका व्यक्तिहरूलाई हुन सक्छ । त्यसमध्ये पनि धेरै जसो युवा र महिलाहरू पीडित छन् । त्यसो त बालबालिका तथा प्रौढ …

Read More »

कुन उमेरमा यौन व्यवहार कस्तो हुन्छ ? यस्ता छन् केही तथ्य

चैत ७ सामान्यतः सबैलाई थाहा छ कि– सुखद् वैवाहिक जीवनमा यौनको विषयले विशेष महत्त्व राख्ने गर्छ । त्यसमा पनि यौन क्रिया र यसका तौरतरिका वा भनौं बुझाइले पनि कतिपय अवस्थामा फरक पार्ने गरेको पाइन्छ । यति हुँदा हुँदै पनि हरेक उमेरमा यौन चासो, यौन रुचि र यौन व्यवहार सबैमा एकै …

Read More »

यसरी गरौं परिवर्तित मौसममा छालाको सुरक्षा

विराटनगर, चैत ३ कतिपय व्यक्तिको शरीर ज्यादै संवेदनशील हुन्छ । जसले गर्दा गर्मी समयमा घामले पोल्ने तथा चिसो मौसममा सुक्खा हुने हुन्छ । मौसममा आएको परिवर्तनसँगै शरीरले आफूलाई परिवर्तन गर्न नसक्दा यस्तो समस्या देखिने हुन्छ । त्यसैले पनि मौसमअनुसार शरीर तथा छालाको सुरक्षाका लागि सुरक्षित तथा राम्रो साबुन वा मोस्चराइजरको …

Read More »

यी हुन् पुरुषका लागि तौल बढाउने आहार

विराटनगर, चैत ३ महिलाहरू जस्तै पुरुषको पनि एउटा यस्तो वर्ग छ जो आफ्नो कम तौलका कारण तनावमा छन् । साधारणतः पुरुषहरूको डाइट राम्रो हुने देखिन्छ तर केही पुरुष यस्ता पनि छन् जसलाई अत्यधिक भोक लाग्छ, उनीहरू मज्जाले खाना पनि खान्छन् । तर, पनि तौल बढाउन असमर्थ हुन्छन् । यस्ता मानिसलाई …

Read More »

महिनावारीको यस्तो दुखाइमा गम्भीर हुनुहोस्

विराटनगर, चैत ३ महिलामा महिनावारी प्राकृतिक प्रक्रिया हो । यो समयमा तल्लो पेट सामान्य दुख्नु पनि स्वाभाविक हो । विशेषगरी अविवाहितालाई पेट दुख्ने समस्या बढी हुन्छ । तर, महिनावारीमा खप्नै नसक्ने गरी पेट दुख्यो भने स्वाभाविक ठानेर आलटाल गर्नु गल्ती हुन सक्छ । महिनावारीको कस्तो दुखाइ गम्भीर हो त ? …

Read More »

अध्ययन भन्छ – यसरी धेरै बर्ष बाँच्न सकिन्छ

एजेन्सी । हरेक मानिसलाई स्वस्थ रहेर लामो समय जीवन बिताउने चाहना हुन्छ । हालै गरिएको एक सोधमा महिला तथा पुरूषलाई स्वस्थ राख्ने राज फेला परेको छ । मेलबर्न विश्वविद्यालयका शोधकर्ताहरूले गरेको सोधमा महिला र पुरूषलाई स्वस्थ राख्ने र लामो समय जीवन जिउने राज पत्ता लागेको हो । सोधका अनुसार महिला …

Read More »

तौल घटाउन जापानीहरुले अपनाउने विधि

एजेन्सी । हामी शरिरलाई चाहिने शक्ति तथा तौल बढाउनको लागी केरा खाने गर्दछौ तर जापानीहरुले तौल घटाउनको लागी केरा खाने गर्दछन् । उनीहरुले हरेक दिनको सुरुवात मनतातो पानी र केरा खाएर गर्दछन् । साथै डाइटिसियनका अनुसार यस तरिकाले तौल घट्दै जाने मात्र नभई अन्य फाइदा पनि गर्दछ । किनभने मनतातो …

Read More »

नियमित अदुवा खाँदा यस्तो हुन्छ

काठमाडौं, १८ फागुन । अदुवा विश्वकै स्वादिष्ट मसलामा पर्दछ । केही दशकअघिबाट अदुवालाई औषधिको रुपमा उपयोग गर्न थालिएको छ । यहाँ अदुवाका १० फाइदाबारे बताइएको छ, जसले मसलाको रुपमा विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन प्रेरित गर्छ । १. अदुवाले सबै खाले बिरामीपनलाई कम गर्छ – अदुवाले गाडीमा …

Read More »

कुन समयमा कस्तो फलफूल खाने ?

काठमाडौं, १६ फागुन । फलफूल दिनमा जतिबेला पनि खान सकिन्छ भन्ने गलत अवधारणा छ । तर विज्ञहरुका अनुसार फलफूल खाने निश्चित समय हुनुपर्छ । उच्च क्यालोरीयुक्त फलफूल बिहानै खानु उपर्यक्त हुन्छ, ताकी तपाईले विशेष जोशका साथ दिनको सुरुवाता होस् । तर रातमा भने कहिल्यै पनि क्यालोरी र एसिडयुक्त फलफुल खान …

Read More »