Browsing Category

आर्थिक

सी. टि. सी. मोबाईल वर्ल्डले ल्यायो नयाँ बर्षको अबसरमा आकर्षक उपहार योजना

काठमाडौँ , बैसाख २ - नयाँ अवधारणा सहित सञ्चालित मोबाईल बजार, सी. टि. सी. मोबाईल वोल्र्डले नयाँ वर्षको अबसरमा ग्राहहरुको लागि बिशेष अफर ल्याएको छ । मोवायल वर्ल्डले नयाँ वर्षमा मोवाइल किन्दा हात खाली नहुने उपहार सहित बिशेष अफर ल्याएको छ ।…

सुनको भाउ निरन्तर उकालो

काठमाडौं, चैत ३१ बिहीबार पनि सुनको भाउ बढेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोलामा २ सय रपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला ५५ हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ५५ हजार ४ सय…

सुनसरीका अदुवा किसान मारमा

इटहरी, चैत ३० अदुवाको उचित मूल्य नपाएपछि सुनसरीको विष्णुपादुका र पाँचकन्या क्षेत्रका किसान मारमा परेका छन् । गत वर्ष किसानले अदुवा प्रतिकिलो रु ५० देखि रु ६० मा बिक्री गरेका थिए । यस वर्ष प्रतिकिलो रु १० देखि रु २० मा बिक्री भइरहेको छ ।…

सुनको भाउ एकैदिन तोलामा ७ सयले बढ्यो

काठमाडौं, चैत ३० बुधबार सुनको भाउ एकैदिन तोलामा ७ सय रुपैयाँले बढेको छ । मंगलबारको तुलनामा सुन प्रतितोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ५५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।…

विश्वज्योति मोबाइल मार्टको मोबाइल फेस्टिवल आजबाट सुरु

काठमाडौं चैत्र ३० राजधानीको मुटुमा रहेको विश्वज्योति मलमा रहेको मोबाइल मार्टले आज देखि मोबाइल फेस्टिभल संचालन गर्दै छ। नयाँ वर्ष २०७४ मा ग्राहकहरुको लागि बिशेष छुट सुबिधा दिन सुरु भएको उक्त मोबाइल फेस्टिभल २२ अप्रिल सम्म रहने जनाएको छ ।…

नयाँ वर्षमा टेलिकमको बोनससहित सस्तो ‘प्याकेज अफर’

काठमाडौं, चैत २९ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिने घोषणा गरेको छ । टेलिकमले आज एक विज्ञप्ति जारी गर्दै १ सय वा २ सयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र १ हजारको रिचार्ज गर्दा १५ प्रतिशत ब्यालेन्स…

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं, चैत २९ सुनको भाउ मंगलबार प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा ५४ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ५४ हजार ४ सय रहेको सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा बढेपछि नेपाली…

सुनको भाउ स्वात्तै घट्यो

काठमाडौं, चैत २७ सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो महिना लागेसँगै सुनको कारोबार घटेको छ । गत महिना दैनिक ३० किलोको सुनको माग भएकोमा यो…

नयाँ वर्षमा पाँचथरमा चौंरी महोत्सव हुने

पाँचथर, चैत २७ चौंरी संस्कृतिको विकास गर्दै जैविक विविधता जोगाउने र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीयस्थलको रूपमा विकास गर्ने उद्देश्यले पाँचथरको फालेलुङ गाउँपालिका–४ मा चौंरी महोत्सव हुने भएको छ । यहाँको सुर्केथाम दुग्ध उत्पादक…

चितवनमा एक अर्बको केरा बिक्री

चितवन, चैत २४ चितवनमा केराखेती फस्टाउँदै गएको छ । गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष…