Browsing Category

आर्थिक

मजदुर दिवसमा एनसेलको अफर : अब ३० रुपैयाँ सापटी लिन पाइने, शुल्क नलाग्ने

काठमाडौं, वैशाख १८ एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत कुनै शुल्कबिनै ‘एनसेल सापटी’ सेवा पाउने भएका छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधामार्फत कति पनि सेवा शुल्क नतिरी…

झापामा डेढ अर्बका नयाँ उद्योग थपिए

झापा, वैशाख १६ झापामा चालू आवको नौ महिनाको अवधिमा करिब रु डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् । उक्त अवधिमा कुल पुँजी रू एक अर्ब ३८ करोड सात लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग…

झापाबाट ६८ लाख बराबरको सय किलो चाँदीसहित दुई पक्राउ

झापा, वैशाख १६ प्रहरीले ६७ लाख रुपैयाँभन्दा बढीको चाँदीसहित २ जनालाई बिहीबार साँझ भद्रपुर विमानस्थलबाट पक्राउ गरेको छ । काठमाडौंबाट झापाका लागि आएको ग्द्ध(ढछद्ध नम्बरको बुद्घ एयरको जहाजबाट ६७ लाख ७२ हजार ९ सय रुपैयाँ मूल्य बराबरको सय किलो…

सिरहाका चिनी मिलमा उखु अभाव

लहान, वैशाख १६ सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिलमा चिनी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ उखुको अभाव हुँदा समस्यामा परेको छ । आवश्यकतानुसार उखु पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा चिनी उत्पादन समेत घटेको उद्योगले…

वित्तीय क्षेत्र सुधारोन्मुख रहेको छ : निर्देशक रामु पौडेल

किशोर विश्वकर्मा विराटनगर, वैशाख १५ नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक रामु पौडेलले वित्तीय क्षेत्र सुधारोन्मुख रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६२औं वार्षिकोत्सव अवसरमा बैंक परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो समयको…

हुुन्डाईको शो रुम विराटनगरमा

किशोर विश्वकर्मा विराटनगर, वैशाख १५ हुुन्डाईको नयाँ थ्री एस सेन्टर विराटनगरमा बिहीबारदेखि सञ्चालनमा आएको छ । हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले रोयल अटो वल्र्ड प्रालिको संयोजकत्वमा नयाँ थ्रि एस सेन्टर…

नेपालीको आम्दानी बढ्यो, वार्षिक ८६२ डलर

काठमाडौं, वैशाख १४ चालू आर्थिक वर्षमा नेपालीको आय बढेको सरकारी तथ्यांकले देखाएको छ ।  आर्थिक वृद्धिसँगै चालू आवमा नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेको हो । यो वर्ष आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ…

‘स्थानीय चुनावले बजेट ल्याउन समस्या पर्दैन’

काठमाडौं, वैशाख १३ सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गरे पनि त्यसले बजेटका लागि भने कुनै असर नपर्ने भएको छ । संविधानमै बर्सेनि जेठ १५ मा बजेट ल्याउने व्यवस्था भएकाले जेठ ३१ मा हुने दोस्रो चरणकाले कुनै फरक नपर्ने अर्थ मन्त्रालयले जनाएको…

टेलिकमको डाटाबाट सरकारी वेबसाइट खोल्न पैसा नलाग्ने

काठमाडौं, वैशाख १२ नेपाल टेलिकमको डाटाबाट सरकारी वेभसाइट खोल्न पैसा नलाग्ने भएको छ । टेलिमकले मंगलबार एक विज्ञप्ति जारी गर्दै ५ सय ५० वटा सरकारी वेवसाइट निःशुल्क रूपमा खुल्ने जनाएको छ । ‘यो सुविधा आजैबाट लागू हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ,…

बारामा ७० करोड बराबरको गहुँ क्षति

वीरगन्ज, वैशाख १२ वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये ७० करोड मूल्य…