मङ्लबार, फाल्गुन १०, २०७३
Home / शैली (page 40)

शैली

चर्चित स्वरहरु समेटिएको दिपको एल्बम ‘दर्पण’ सार्वजनिक (भिडियो)

काठमाण्डौं, ४ पौष । युवा गीतकार दिप दर्पनको पहिलो गीती एल्बम ‘दर्पण’ सार्वजनिक गरिएको छ । ७ वटा गीत समावेश गरिएको सो एल्बमका गितमा अन्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, दिपक लिम्बु, माण्डवी त्रिपाठी, अंकित न्यौपाने र श्रेयशी चेम्जोङले स्वर भरेका छन् भने राजकुमार बगरे, सन्तोष श्रेष्ठ, हरि डाँगीले संगीत …

Read More »

दिनेश डि.सी र माधव राज सम्मानित

काठमाण्डौं, ३ पौष । आइसिटी पत्रकार विकास मञ्चले कम्यूटर विज्ञ तथा वैज्ञानिक मुनि बहादुर शाक्य, संचारकर्मी एवं चलचित्रकर्मी दिनेश डि.सी र माधव राज खरेललाई सम्मान गरेको छ । आईसिटी पत्रकार विकास मञ्चको छैठौं वार्षिकोत्सवको अवसरमा राजधानीमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मंञ्चले …

Read More »

छबिले शिल्पालाई पुष्प खड्कासँग ‘मंगलम’मा अनस्क्रिन रोमान्स गर्ने मौका दिए

काठमाण्डौं, ३ पौष । छबिराज ओझाको नयाँ फिल्म ‘मंगलम’मा शिल्पा पोखरेलसँग ‘दर्पण छायाँ २’ बाट डेब्यु अभिनेता पुष्प खड्काले अनस्किृन रोमान्स गर्ने भएका छन । यससँगै नवल नेपालको निर्देशनमा बन्ने फिल्मको काष्टिङ लाईनअप पुरा भएको छ । छबिले शिल्पालाई यो फिल्मबाट निर्मात्रीक ट्याग समेत दिएका छन् । फिल्ममा अर्का अभिनेता …

Read More »

नाजिरसँग यसरी नाचिन करिश्मा

काठमाण्डौं, ३ पौष । दुबईमा हुन लागेको नेफ्टा अवार्डको नवौं संस्करणको लागि नेपाली कलाकारहरु रिहर्सलमा व्यस्त छन । पुस ८ गते दुबई सहरमा हुने अवार्ड समारोहका लागि १ सय २० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । अवार्डमा अघिल्लो पुस्ताका राजेश हमाल, करिश्मा मानन्धर लगायतका कलाकार र पछिल्लो पुस्ताका कलाकारहरु सँगै …

Read More »

‘मेरो जवानीको मोल तोक्ने को होला…?’, सार्वजनिक भयो डायरी फिल्मको गित (भिडियो)

काठमाण्डौं, ३ पौष । चैत्र ११ मा रिलिज तोकिएको फिल्म डायरीको मेरो जवानीको मोल तोक्ने को होला…? बोलको गित सार्वजनिक गरिएको छ । युट्युवमा रिलिज गरिएको गितमा अभिनेत्री छुल्ठिम गुरुङ उर्फ डल्ली, रेखा थापा अनि डेब्यू अभिनेता सन्नी सिंह फिचरिङ छन । फिल्ममा रेखा डल्ली र सन्नीको अपोजिटमा भिलेन अबतारमा …

Read More »

निर्मल शर्माले ’10 to 5′ नामक टेलिफिल्म निर्देशन गर्ने

काठमाण्डौं, ३ पौष । कलाकार एवं निर्देशक निर्मल शर्माले १०–५ नामक टेलिफिल्म निर्देशन गर्ने भएका छन । पौष तेश्रो साता देखि छायाँकनमा जाने सो टेलिफिल्म नयाँ पुस्ताका दर्शकलाई आकर्षित गर्ने गरी कन्सेप्ट तयार भएको र त्यस्तै कलाकारहरुको खोजि भईरहेको शर्माले बताए । अहिले मुख्य अभिनेत्रीको खोजी भईरहेको समेत उनले बताए …

Read More »

जस्टिन बीबरकी एक्स–गर्लफ्रेण्ड सेलेनाले गरिन यस्तो डील

काठमाण्डौं, ३ पौष । यो वर्षको सुरुवातमा सोशल मीडियामा सबैभन्दा बढी पपुलर सेलेब्रेटी हलीउड सिंगर सेलेना गोमेजले एक कोचसँग डील साइन गरेकी छिन । १० मिलियन डलर मुल्य रहेको सो डिल अन्तर्गत सेलेना एक कोचसँग मिलेर आफ्नो डिजाइन लाइनमा काम गर्नुपर्नेछ । जस्टिन बीबरकी पूर्व प्रेमी सेलेना अब भने लक्झरी …

Read More »

कटरीना कैफसँगको सम्बन्धबारे खुलासा रणबीर कपूरले गरे यस्तो खुलासा

काठमाण्डौं, ३ पौष । बलिउड अभिनेता रणबीर कपुरले अभिनेत्री कटरीना कैफसँगको सम्बन्धबारे खुलासा गरेका छन । गत जनवरीमा जग्गा जासूस फिल्मको शूटिंगको क्रममा यि दुई स्टार विच ब्रेकअप भएको थियो । कपुरले, “सिंगल रहनु निकै बोरिंग हुन्छ, फ्रस्ट्रेटिंग हुन्छ, एक्लोपन महशुस हुन्छ, खुशी तब महसूस हुन्छ जब म यो कुरा …

Read More »

आमिर खानले सार्वजनिक गरे ‘सीक्रेट सुपरस्टार’ को टीजर

काठमाण्डौं, ३ पौष । अर्को वर्षको अगष्ट ४ मा रिलिज हुने बलिउड फिल्म ‘सीक्रेट सुपरस्टार’ को टीजर रिलिज भएको छ । अभिनेता आमिर खानले आफ्नो नयाँ फिल्म ‘सीक्रेट सुपरस्टार’ को टीजर ट्विटरमार्फत सार्वजनिक गरेका हुन । आमिर खान यो फिल्ममा केमिओको भुमिकामा नयाँ अवतारमा देखिएका छन । एक युवति जो …

Read More »

‘काँडाघारी’ मा नाचिन सृष्टि श्रेष्ठ (भिडियो)

काठमाण्डौं, २ पौष । गायक राज कुमार गोस्वामीले नयाँ गितको भिडियो सार्वजनिक गरेका छन । काडाघारी’ बोलको गितको म्युजिक भिडियोमा सार्बजनिक भएको छ । नायीका सृष्टि श्रेष्ठ, किशोर र रामले अभिनय गरेका छन । भिडियोको निर्देशन भुषण दाहालले गरेका हुन । किरण भण्डारीको शब्द, संगीत तथा एरेन्ज रहेको गित गायक …

Read More »