मङ्लबार, फाल्गुन १०, २०७३
Home / शैली (page 3)

शैली

टाइगर श्राफ दीपिका पादुकोणलाई लामो चुम्बन गर्न चाहन्छन्

विराटनगर, ८ फागुन । बलिउड अभिनेता टाइगर श्राफले नायिका दीपिका पादुकोणलाई लामा चुम्बन गर्न चाहने बताएका छन । ‘लजालु’ स्वभावका मानिने उनले एक टेलिभिजन शोमा, ‘मौका मिल्यो भने म दीपिका पादुकोणलाई लामो चुम्बन गर्न चाहन्छु’ भने । ज्याकी श्राफका छोरा यिनलाई एक टेलिभिजन शोमा ‘तिमी एकदिनका लागि रणबीर सिंह बन्यौ …

Read More »

हेमन्तको ‘साइली’ गीतले यस्तो चर्चा पाएपछि फिल्म नै बनाईने

काठमाडौं, ८ फागुन । यतिबेला एउटा आधुनिक गीत चर्चामा छ त्यो हो हेमन्त रानाको आवाजमा रहेको ‘साइली’ । युटुबमा गीत भाइरल भएपछि काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीतको एल्बम सार्वजनिक गरिएको हो । कलाकार टीका पहारी, संगीतकार न्ह्रयू बज्रचार्यले एकसाथ गीत विमोचन गरेका थिए । कालिप्रसाद बास्कोटाको शब्द तथा संगीत …

Read More »

मोडल गम्भिर विष्टले सार्वजनिक गरे भुल भयो को भिडियो (भिडियो सहित)

विराटनगर, ८ फागुन । मोडल तथा कोरियोग्राफर गम्भिर बिष्टले ‘भुल भयो’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आफ्नो निर्देशनमा तयार गरेको यो भिडियोमा भिडियोमा मोडल तथा निर्देशक गम्भिर बिष्टको साथमा यूकेमा बस्दै आएकी मोडल शिल्पा मास्केको मोडलिङ छ । गीतमा रोडिट भण्डारीको स्वर, शब्द र संगीत छ ।   …

Read More »

२६ प्रतिस्पर्धीलाई पछि पार्दै सुजना खड्काले चुमिन् मिस कोशी-२०१७ को ताज

कोशी अनलाइन विराटनगर, फागुन ८ मिस कोशी–२०१७ को ताज सुजना खड्काले चुमेकी छन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कोशीस्तरीय सौन्दर्य प्रतियोगिताअन्तर्गत २०१७ को संस्करणको ताज सुजनाले चुमेकी हुन् । शनिबार राति विराटनगरमा भएको फाइनल प्रतिस्पर्धामा उनले अन्य २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन् । मिस कोशी बनेकी …

Read More »

बलिउड नायिका रिया चक्रवर्तीको अर्धनग्न तस्बिर बन्यो भाइरल (फोटो सहित)

विराटनगर, ८ फागुन । बलिउड नायिका रिया चक्रवर्तीको अर्धनग्न तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । सन् २०१३ को फिल्म ‘मेरे ड्याड की मारुती’ बाट चर्चामा आएकी यी नायिका अहिले ‘हाफ गर्लफ्रेन्ड’को सुटिङमा व्यस्त छिन् । भारतको बेङ्गलरुमा जन्मेकी २४ वर्षकी यी नायिकाले आफ्ना तस्विरहरु इन्स्टाग्राममा अपलोड गरेकी हुन । …

Read More »

ह्यान्डसम हिरो भन्दा पनि अभिनय राम्रो गर्न सक्ने हिरोको जमाना आएकै हो त ?

काठमाडौं, ८ फागुन । जब कुनै व्यक्तिले दिमागमा ‘हिरो’ भन्ने शब्दको बारेमा सोच्छ, उसको दिमागमा झट्ट के कुरा याद आउँछ होला ? मिलेको जीउडाल, चकलेटी अनुहार यस्तै–यस्तै । कसैले तस्बिर सामाजिक संजालमा राख्यो वा आकर्षक पहिरनमा देखियो भने धेरैले भन्छन्, ‘हिरो देखिएको छस’ । नेपाली समाजमा ‘हिरो’को बारेमा यस्तै यस्तै …

Read More »

१ लाख रुपैयाँ कमाउन मन छ ? प्रेम कथा लेखेर पठाउनुहोस्

काठमाडौं, ७ फागुन । वैशाख एक गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘लभ लभ लभ’ ले दर्शकका लागि नयाँ अफर लिएर आएको छ । भ्यालेन्टाइन आफर सकिए लगत्तै ‘लभ लभ लभ’ ले दर्शकका लागि ‘लभ स्टोरी’ को अफर ल्याएको हो । यो अफर अन्तरगत जो कोही दर्शकले पनि आफ्नो प्रेम …

Read More »

बलिउड अभिनेत्री प्रिपंका र दिपिका नेपाली डिजाइनरको फेसन शोमा सहभागी भए

काठमाडौं, ७ फागुन । बलिउडका उत्कृष्ट अभिनेत्रीहरु दिपिका पादुकोण र प्रियंका चोपडा न्यूयोर्क फेसन वीकमा सहभागी भए । अन्तराष्ट्रिय शुभचिन्तकलाई आफ्नो फिल्म तथा टिभि शो मार्फत प्रभावित गरेका उनिहरु मध्ये प्रियंका चोपडा नेपाली डिजाइनर प्रबल गुरुङको फेशन शोमा सहभागी हुन पुगेकी थिइन् भने दीपिका पादुकोणले पनि डिजाइनर राल्फ लोरेल शोको …

Read More »

बलिउडका चर्चित नायक वरुण धवनले आफ्नी दुलहीमा ३ गुण खोजे

काठमाडौं, ७ फागुन । बलिउडका चर्चित नायक वरुण धवनले आफूले चाडो भन्दा चाडो बिहे गर्न लागेको भन्ने खबरलाई भने गलत भनेका छन् । चलचित्र ‘बद्रीनाथकी दुल्हनिया’को प्रमोशनका क्रममा बरुणले मिडियाको जवाफमा उनले आफूसँग बिहे गर्न चाहने यूवतीमा ३ विशेष गुण हुनुपर्ने बताएका छन् । उनले यूवतीमा हुनुपर्ने गुण बताउँदै भने–‘म …

Read More »

दयाहाङ र केकी अभिनित ‘घामपानी’को पोस्टर सार्वजनिक

विराटनगर, ७ फागुन । समिक्षक दिपेन्द्र लामाको डेब्यू एक्सन कटमा तयार फिल्म घामपानीको अफिसियल पोस्टर सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जालमा निर्देशक लामा तथा कार्यकारी निर्माता रामबाबु गुरुङले फिल्मको पोस्टर सार्वजनिक गरे । सार्वजनिक पोस्टरले लिड अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारीबीचको प्रेमभाव बोल्छ । फिल्मको केहि दिन …

Read More »