शनिबार, फाल्गुन १४, २०७३
Home / शैली (page 10)

शैली

विराटनगरमा अन्तराष्ट्रिय फरम्याटको पहिलो डिबेट प्रतियोगिता हुँदै

विराटनगर, ३ फागुन । केही समय यता बिराटनगरमा वौद्धिक साथै नयाँ खालका कार्यक्रमहरु हुने क्रम जारी छ । यसै क्रममा बिराटनगरमा अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिता हुने भएको छ । हामी युवा र बिराटनगरी नामक संस्थाको आयोजना र हिसान मोरङको सहकार्यमा यस प्रतियोगिता आयोजना हुन लागेको हो । बिराटनगरलाई कार्य क्षेत्र बनाएर …

Read More »

‘एकीकृत नमूना मुसहर’ बस्तीका लागि अढाई करोड अपुग, सहयोग गर्न धुर्मुसको आग्रह

महोत्तरी, फागुन २ आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको आवश्यकता देखिएको छ। धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन्। पचास घर परिवार मुसहरको …

Read More »

लेडी गागाको अण्डरवुव पहिरन, रिहाना र जेनिफरको हट अवतार (फोटो फिचर)

एजेन्सी । लेडी गागा, रिहाना र जेनिफर लोपेज विश्वका चर्चित गायिकाहरु हुन । यि ३ सुन्दरी ग्रामी अवार्ड आयोजना स्थलमा एकसाथ भेटिए । सेलीब्रेटीहरुको पहिरन र उपस्थितीको बढि चर्चा हुने यस्तो समारोहहरुमा यी सुन्दरीहरुको उपस्थितीको चर्चा नहुने त सबाल नै भएन । अण्डरवुव पहिरनमा सजिएकी लेडी गागाले अवार्ड समारोहमा उपस्थित …

Read More »

ला ला ल्याण्डले ५ विधामा उचाल्यो अवार्ड

काठमाडौं, २ फागुन । डेमियन च्याजलले निर्देशन गरेको चलचित्र ला ला ल्याण्डले पाँच वटा विधामा बाफ्टा अवार्ड जितेको छ । लण्डनको रोयल अल्बर्ट हलमा भएको अवार्ड समारोहमा ला ला ल्याण्ड सर्वाेत्कृष्ट चलचित्र बन्दै एम्मा स्टोनले सोहि चलचित्रबाट सर्वाेत्कृष्ट अभिनेत्री, डेमियन च्याजलले सर्वाेत्कृष्ट निर्देशकको अवार्ड जिते । अवार्ड विजेताको सुची सर्वाेत्कृष्ट …

Read More »

केकी र नाजिर “राज्जा रानी” हुँदै

काठमाडौं, २ फागुन । केकी अधिकारी र नाजिर हुसेनलाई मुख्य भुमिकामा राखेर चलचित्र “राज्जा रानी” निर्माण हुने भएको छ । “राज्जा रानी” को लेखन तथा निर्देशन यम थापाले गर्ने भएका छन । चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगिता नापित, अरुण रेग्मी, दीपक क्षेत्री लगायतको अभिनय रहनेछ । …

Read More »

अक्षयको ‘जोली एलएलबी २’ पनि पाकिस्तानमा प्रतिवन्धित, कारण यस्तो छ

काठमाडौं, २ फागुन । कश्मिरको मुद्दालाई गलत तरिकाले उठान गरिएको भन्दै अक्षय कुमार अभिनित बलिउड चलचित्र जोली एलएलबी २ पाकिस्तानमा प्रतिवन्धित भएको छ । पाकिस्तानी सेन्सर बोर्डको परिक्षण समितिले सुभाष कपूरले निर्देशन गरेको यो फिल्मलाई चलचित्र प्रदर्शनमा रोक लगाएको हो । फिल्ममा अक्षय वकीलको भूमिकामा देखिएका छन् । यसअघि शाहरुख …

Read More »

यस्तो बन्यो निखिल उप्रेती अभिनित ‘निर्भय’ को ट्रेलर (भिडियो सहित)

काठमाडौं, २ फागुन । चैत्र ११ गतेबाट रिलिज हुने नायक निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक गरिएको छ । मधुसुदन भट्टराइले निर्देशन गरेको यो चलचित्रमा निखिलसँगै नीता ढुंगाना मुख्य भूमिकामा छिन् । सार्वजनिक ट्रेलरमा निखिल प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् । डन र प्रहरीविचको भिडन्तको कथालाई चलचित्रमा प्रस्तुत गरिएको …

Read More »

आफ्नो यौन जीवनका बारेमा यस्तो बयान दिन्छन् चर्चित कलाकार

विराटनगर, १ फागुन । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो यौन जीवनको बारेमा खुलेर बोलिन । एक फेसन म्यागेजेनलाई दिएको अन्तर्वातमा उनले आफ्नो यौन आसनको बारेमा समेत खुलेर बताईन । यहाँ केहि कलाकारहरुले यौन जीवनका बारेमा भनेको कुराहरु प्रस्तुत गरेका छौं । रणवीर सिंह ‘सेक्स एक सुन्दर चीज हो र स्वभाविक(प्राकृतिक) …

Read More »

कोमल वलीले महेन्द्रलाई भनिन् ‘आइ लभ यू प्लिज’ ! (भिडियो सहित)

काठमाडौं, १ फागुन । कोमल वलीले ‘आई लभ यु प्लीज’ बोलको गीत गाएकी छिन । गीतको भिडियोमा कोमल आँफैले स्कट लगाएर अभिनय गरेकी छिन् । केही महिना अघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी कोमलले राजनीतिमा लागे पनि आफ्नो सांगीतिक यात्रा जारी रहने बताएकी थिइन् । सार्वजनिक गीतमा कोमललाई अशोक बरालले …

Read More »

कलाकारको व्यक्तिगत र व्यवसायिक जीवन एजेन्सीले व्यवस्थापन गर्ने गरी सम्झौता

काठमाडौं, १ फागुन । व्यस्त नेपाली कलाकारहरु अब भने एजेन्सी मार्फत चल्ने भएका छन । कलाकारको पारिश्रमिक देखि लिएर सबै व्यवसायिक सम्झौता एजेन्सीले नै गर्ने गरी नायक दयाहाङ राई, निर्देशक निश्चल बस्नेत र नायिका सृष्टि श्रेष्ठले एजेन्सीको व्यवस्थापन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई व्यवस्थापन …

Read More »