Browsing Category

शिक्षा

अस्ट्रेलियाको नयाँ भिसा नीतिबारे जानकारी

प्रदिप बास्तोला, काठमाडौं, वैशाख १५ नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययनमा जाने उत्कृष्ट गन्तव्य मुलुक अस्ट्रेलियाले जुलाई १ तारिखबाट नयाँ भिसा नीति अवलम्बन गरेको छ । नयाँ नीतिबारे विद्यार्र्थीमा पर्न गएको भ्रम चिर्न नेपाल शैक्षिक…

भानुको ६२ औँ वार्षिक उत्सव सम्पन्न

किशोर विश्वकर्मा विराटनगर, वैशाख १२ विराटनगर–१३ स्थीत भानु मोरङ आधारभुत विद्यालयले ६२ र्औ वार्षिक उत्सव मनाएको छ । विद्यालयमा मंगलवार विविध कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवमा विद्यालयले सञ्चालन गरेको परीक्षामा…

‘हिमालय ट्यालेन्ट हन्ट’ को उपाधि अनुलाई

किशोर विश्वकर्मा विराटनगर,  वैशाख १० विराटनगर स्थीत हिमालय दर्शन कलेजले आयोजना गरेको ‘हिमालय ट्यालेन्ट हन्ट’ को उपाधि अनु वस्तीले जितेकि छिन् । उनले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट राष्ट्रिय झल्किने कविता प्रस्तुत गरेर…

कोशि विद्यामन्दीरमा निशुल्क स्वास्थ्य शिविर

किशोर विश्वकर्मा विराटनगर, बैशाख १० विराटनगर–१३ मा स्थीत कोशी विद्या मन्दिरमा आइतबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकोछ । सो विद्यालयमा अध्ययनरत विद्र्यार्थीहरुको विकाशका निम्ती शिविर आयोजना गरिएको हो । विद्यालयका निर्देशक राजेशकुमार…

‘बढेको शुल्क घटाउन’ विद्यार्थी संगठनद्वारा ३ दिनको अल्टिमेटम

काठमाडौं, वैशाख ५ निजी विद्यालयले आफूखुसी बढाएको शुल्क तत्काल घटाउन विद्यार्थी संगठनले माग गरेका छन् । विभिन्न विद्यार्थी संगठनले आज संयुक्त रूपमा शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । उनीहरूले बढेको…

नियमित विद्यालय आउने विद्यार्थीलाई मासिक २ सय !

बेनी (म्याग्दी), चैत ३१ म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ । नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर…

भानु कलेजले गर्‍यो विद्यार्थीको बिदाइ

किशोर विश्वकर्मा विराटनगर, चैत २९ विराटनगर–९ स्थित भानु कलेजले कक्षा १२ का विद्यार्थीलाई मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ । कलेजमा अध्ययनरत विज्ञान तथा व्यस्थापक संकायका १२औं ब्याचका ३ सय ५५ जना विद्यार्थीलाई दोसल्ला ओढाई…

परीक्षाफल प्रकाशित

काठमाडौं, चैत २९ त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ। -रासस

विराटनगरमा अन्तरस्कुल शिक्षक फुट्सल आयोजना हुदै, टाइसिट सार्वजनिक

यहि चैत्र २३ गतेका दिन देखि विराटनगरमा फुट्सल प्रतियोगिता हुनेभएको छ। सुसाङ्ख्य नेपालले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा विराटनगरका विविन्न विद्यालयका शिक्षकहरु विच प्रतिस्पर्धा हुने जनाइएको छ। विराटनगरका १६ विद्यालय सहभागी रहेको…

अर्किड कलेजको नव निर्मित भवनको उद्घाटन

किशोर विश्वकर्मा विराटनगर, १९ चैत । विराटागर स्थीत अर्किड कलेजले नव निर्मित भवनको समुदघाटन गरेको छ । आज कलेजमा एक कार्यक्रको आयोजना गरी हिसानका केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल र हिसानका केन्द्रीय निर्देशन समितीका सदस्य डा. माधव बरालले…