शनिबार, फाल्गुन १४, २०७३
Home / हाम्रो बारे

हाम्रो बारे

कोशी अनलाईन डट कम विराटनगर स्थित कोशी मिडिया हाउस प्रा.लि.  द्धारा संञ्चालित नेपाली भाषाको अनलाईन समाचार तथा मनोरञनात्मक‌ पोर्टल हो । कोशी अनलाईन डट कमले हाम्रै समाजका ताजा तथा खोजमुलक समाचार, निष्पक्ष विचार–विश्लेषण, अन्र्तवार्ता सँगै शिक्षा, स्वास्थ्य तथा आर्थिक क्षेत्रका गतिविधीलाई प्रस्तुत गर्दै जानेछ । यस्तै कला, संस्कृतिको संरक्षण र प्रर्वद्धनमा टेवा पुर्याउन कोशी अनलाईन डटकमले समाचार सहित विभिन्न सामाग्री प्रस्तुत गर्नेछ ।

हरेक क्षेत्र, वर्ग तथा समुदायका विषय‌वस्तुहरुलाई समानुपातिक रुपमा उठाउने प्रयास गर्नुका साथै राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताको सवालमा कोशी अनलाईन डट कम कसैसँग कुनै पनि सम्झौता गर्ने छैन । हाम्रो प्राथमिकताका समाचारहरुमा राजनीतिक, सामाजिक, आर्थिक, स्वास्थ्य र कलासँग सम्बन्धीत समाचार र सामाग्रीहरु पर्छन भने नेपाली चलचित्र तथा गित सँगितहरुको विकासमा हातेमालो गर्दै अघि बढ्ने हाम्रो अभियान छ‌ ।

प्रतिक्रिया दिनुहोस: