Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज थपिए ९ सय ५७ संक्रमित

काठमाडौं उपत्यकामा आज थपिए ९ सय ५७ संक्रमित

काठमाडौं, ७ मंसिर । काठमाडौं उपत्यकामा ९५७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ७३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १३१ गरी ९५७ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ