Rumpum Advertisement
Dazzu

आज थप १६ जनाको कोराना संक्रमणबाट मृत्यु

आज थप १६ जनाको कोराना संक्रमणबाट मृत्यु

विराटनगर, ७ मंसिर । नेपालमा आइतबार थप १६ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६ जनाले कोरोनाका कारण ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ सय २१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ