Rumpum Advertisement

कोरोनामुक्त हुनेको संख्या दुई लाख नजिक

कोरोनामुक्त हुनेको संख्या दुई लाख नजिक

विराटनगर, ७ मंसिर । नेपालमा आइतबार एकै दिन थप ५ हजार ६९९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ हजार ६९९ जना कोरोनाबाट मुक्त भएको जनाएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख पुगेको छ । मन्त्रालयलका अनुसार कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ