Rumpum Advertisement
Dazzu

कोरोना संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

कोरोना संक्रमितको संख्या २ लाख २० हजार नाघ्यो

विराटनगर, ७ मंसिर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख २० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ