Rumpum Advertisement
Dazzu

घरकै जलकुण्डबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)

घरकै जलकुण्डबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फाेटाे फिचर)

विराटनगर, ५ मंसिर । कोरोना महामारीका कारण विराटनगरका अधिकांश सर्वसाधारणले घरमै जलकुण्ड बनाएर अस्ताउँदाे सूर्यलाई अर्घ्य दिएका छन् ।

स्थानीय प्रशासनले नदी तथा जलासयमा भिडभाड नगर्न आग्रह गरेपछि सर्वसाधारणले घरको छत, आगन र बारीमा अस्थायी जलकुण्ड बनाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

कोरोना महामारीका कारण सर्वसाधारणले सतर्कतासहित शुक्रबार अस्ताँउदो सूर्यलाई अर्घ्य दिएका छन् । शनिबार बिहानको उदाउदो सूर्यलाई अर्घ्य दिएपछि छठ व्रत सकिने छ ।

तस्बीरहरू : सामाजिक सञ्जाल

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ