Rumpum Advertisement

प्रदेश १ प्रहरी कार्यालयमा रामकृपाल साह

प्रदेश १ प्रहरी कार्यालयमा रामकृपाल साह

विराटनगर, ५ मंसिर । गृह मन्त्रालयले नेपाल प्रहारी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार प्रदेश १ प्रहरी कार्यालयमा रामकृपाल साह आएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यायबाट साहको सरुवा विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा भएको हो ।

प्रदेश १ प्रहरी कार्यालयका एसएसपी शेखर कोइरालाको भने वागमती प्रदेश प्रहरी तालिम केन्द्र, दूधौली सिन्धुलीमा सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ