Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणबाट हानका निर्वतमान अध्यक्ष शाक्यको निधन

कोरोना संक्रमणबाट हानका निर्वतमान अध्यक्ष शाक्यको निधन

काठमाडौं, ५ मंसिर । कोरोना भाइरस संक्रमणका कारण होटल एसोसिएसन नेपाल (हान) का निर्वतमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

उपचारका क्रममा शुक्रबार बिहान ७० वर्षीय शाक्यको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनकाे आज बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो ।

दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो । शाक्य सोल्टीमोडस्थित अमर होटलका सञ्चालक हुन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ