Rumpum Advertisement

चिनियाँ विदेशमन्त्री नेपाल आउने

चिनियाँ विदेशमन्त्री नेपाल आउने

विराटनगर, ५ मंसिर । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।

चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले यससम्बन्धमा तयारी गरिरहेको उच्च सरकारी स्रोतले जानकारी दिएको छ। चिनियाँ विदेशमन्त्री वाङ यी नोभेम्बरको अन्त्यसम्ममा नेपाल आउने गरी तयारीमा रहेको स्रोतले बतायो ।

उनी नेपाल भ्रमणमा आउने सम्बन्धीमा आजभोलिनै अन्तिम सूचना सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ