Rumpum Advertisement
Dazzu

पूजा सामग्री किन्न विराटनगरको बजारमा भीड (फोटो फिचर)

पूजा सामग्री किन्न विराटनगरको बजारमा भीड (फोटो फिचर)

विराटनगर, ४ मंसिर । छठ पूजा घरघरमा गर्ने तयारी गरिरहे पनि विराटनगर बजारमा भने पूजा सामाग्री किन्नेको भीडभाड छ । संक्रमणको उच्च जोखिम रहेकाले सर्वसाधारणले घरघरमा छठ मनाउने तयारी गरेका छन् ।

तर पूजा सामग्री खरिद गर्न भने बजारमा भीडभाड छ । छठको पूजाको लागि धेरै प्रकारका सामग्रीको अवश्यकता पर्छ ।

पूजा सामाग्री किन्न भीडभाग लागेको खुद्रा व्यवसायी सञ्जयसिंह मण्डलले बताए । उनका अनुसार छठका लागि आवश्यक सामग्रीको व्यापार राम्रो भइरहेको छ ।