Rumpum Advertisement
Dazzu

अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार नि:शुल्क नगरे कारबाही

अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार नि:शुल्क नगरे कारबाही

काठमाडौं, ३ मंसिर । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क नगरे कारबाही हुने भएकाे छ ।

बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा परीक्षण निःशुल्क नगरे सरकारी अस्पताललाई कारबाही गर्ने जनाएको हो ।

मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचीकृत कोरोना अस्पतालले निःशुल्क उपचार गर्नुपर्ने र सोअनुसार नगरे कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ