Rumpum Advertisement
Dazzu

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

काठमाडौं, ३ मंसिर । नेकपाकाे सचिवालय र मन्त्रीपरिषद बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

बुधबार दिउँसोको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

मंगलबार बेलुका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका थिए । बुधबार प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन ।

याे पनि : नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुटारमा बस्ने, मन्त्रीपरिषद बैठक एक घण्टा पछि सर्याे

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ