Rumpum Advertisement
Dazzu

स्वरुपराजको ‘एकतर्फी माया’ सार्वजनिक (भिडियोसहित)

स्वरुपराजको ‘एकतर्फी माया’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३ मंसिर । नेपाली सुगम संगीतका सफल गायक स्वरुप आचार्यको ‘एकतर्फी माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा डीआर राईको शब्द तथा रत्नबहादुर खड्गीको संगीत रहेको छ । प्रेमिल मनहरु विछोडिनु पर्दाको पीडालाई गीतमा व्यक्त गरिएको छ ।

महेश कुमारको छायांकन, कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ