Rumpum Advertisement
Dazzu

थप १७ संक्रमितको ज्यान गयो

थप १७ संक्रमितको ज्यान गयो

विराटनगर, २ मंसिर । नेपालमा मंगलबार थप १७ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट ज्यान गएको हो ।

यससँगै मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको जनाएको छ ।

मंगलबार थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ९८६ रहेको छ ।

मंगलबार थप २८ सय ७८ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ