Rumpum Advertisement
Dazzu

नेपाल भर्सेस बंगलादेश, यसरी हेर्नुहोस् लाइभ

नेपाल भर्सेस बंगलादेश, यसरी हेर्नुहोस् लाइभ

विराटनगर, २ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग दोस्रो खेल खेल्दैछ ।

बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा हुने यो खेल अपराह्न ४ः४५ बजेबाट सुरु हुनेछ । यस खेलमा नेपाल घरेलु टोलीमाथि बदला लिने दाउमा छ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग २-० गोलकाे हार ब्यहाेरेकाे थियो ।

यसैगरी ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको दोस्रो खेलमा नेपाल जित निकाल्ने योजनामा छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण गरिएको बताए ।

नेपाल र बंगलादेशबीचकाे खेलको प्रत्यक्ष प्रसारण युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Comments are closed.