Rumpum Advertisement
Dazzu

मोटरसाइकलको ठक्करबाट विराटनगरमा भारतीय नागरिकको मृत्यु

मोटरसाइकलको ठक्करबाट विराटनगरमा भारतीय नागरिकको मृत्यु

विराटनगर, २ मंसिर । मोटरसाइकलकाे ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका विराटनगर कोशी प्रोजेक्टमा ज ९ २७७५ नम्बरको मोटसाइकलले ठक्करबाट भारतीय नागरिक रहित मियाँको मृत्यु भएको हो ।

मोटरसाइकल चालक सुनिल थापा घाइते छन् । उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । घाइते चालक प्रहरी कर्मचारी हुन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ