Rumpum Advertisement

पाँच करोड ५३ लाख पुगे संक्रमित, अमेरिकामा मात्रै एक करोड १५ लाख

पाँच करोड ५३ लाख पुगे संक्रमित, अमेरिकामा मात्रै एक करोड १५ लाख

विराटनगर, २ मंसिर । विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख ४१ नाघेको छ ।

पछिल्लो २४ घण्टामा पाँचलाख ४ हजार कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या पाँच करोड ५३ लाख ४१ हजार ४०६ पुगेको हाे ।

मृत्यु हुनेको संख्या १३ लाख ३३ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ३ सय संक्रमित थपिएका छन् ।

संक्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा १ करोड १५ लाख ३८ हजार कोरोना संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा मात्रै एकलाख ६२ हजार संक्रमित थपिएका छन् । भारतमा २८ हजार संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमितको संख्या ८८ लाख ७४ हजार पुगेको छ । ब्राजिलमा संक्रमितको संख्या ५८ लाख ७६ हजार नाघेको छ । फ्रान्समा १९ लाख ९१ हजार र रसियामा १९ लाख ४८ हजार कोरोना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ