Rumpum Advertisement
Dazzu

दुई लाख दश हजार नाघे संक्रमित

दुई लाख दश हजार नाघे संक्रमित

विराटनगर, १ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १० हजार नाघेको हो ।

देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा ११९७ पाेजेटिभ देखिएसँगै देशभर संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये १२३० जनाको मृत्यु भएको छ ।

१ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना क्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ