Rumpum Advertisement
Dazzu

सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

सातौं पटक मुख्यमन्त्री बने नितिश कुमार

विराटनगर, १ मंसिर । नितिश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् ।
सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएर मुख्यमन्त्री बनेका हुन ।

सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् । उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।

विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ