Rumpum Advertisement
Dazzu

काठमाडाैं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

काठमाडाैं उपत्यकामा थपिए ८०७ कोरोना संक्रमित

काठमाडौं, ३० कात्तिक । काठमाडौं उपत्यकामा थप ८०७ जनामा कोरोना भाइरस संक्रमतण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८०७ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे हाे ।

आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् ।