Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १२ सय ६१ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १२ सय ६१ संक्रमित थपिए

काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकामा मंगलबार थप १४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ संक्रमित थपिएका हुन् ।