Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १४ सय २० संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १४ सय २० संक्रमित थपिए

काठमाडौं, २५ कात्तिक । काठमाडौं उपत्यकामा मंगलबार थप १४ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६०३ महिला र ८१७ पुरुष गरी थप १४ सय २० जना संक्रमित भेटिएको जानकारी दिएको छ ।