Rumpum Advertisement
Dazzu

वीपीमा एक कोरोना संक्रमितको मृत्यु

वीपीमा एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २५ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारचार एक कोरोना संक्रमित पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ ।

चौदण्डीगढी–२, उदयपुरका ४२ वर्षीय पुरुषमा कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक १४ गते नै वीपी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनीमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।