Rumpum Advertisement
Dazzu

मेलिना र संगमको ‘माई बेनी मेलैमा’ सार्वजनिक (भिडियोसहित)

मेलिना र संगमको ‘माई बेनी मेलैमा’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २५ कात्तिक । गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्बूको आवाजमा रहेको ‘माई बेनी मेलैमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पूर्वेली लोकभाकामा आधारित गीतमा डीआर अटुको शब्द तथा संगीत गीत छ ।

बुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशनमा बनेको भिडियो लिम्दुमी क्रियसनमार्फत् सार्वजनिक भएको हो । गीतको भिडियोमा उमेश राई, फुलन्देकी आमा, सन्ध्या बुढा, निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।