Rumpum Advertisement
Dazzu

प्रदेश सांसद अधिकारीलाई कोरोना संक्रमण

प्रदेश सांसद अधिकारीलाई कोरोना संक्रमण

विराटनगर, २४ कात्तिक । प्रदेश १ प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अधिकारीकाे श्रीमतीलाई पनि संक्रमण देखिएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर जाँच दुबैजनाकाे पाेजेटिभ रिपाेर्ट आएकाे हाे ।

संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकाे अधिकारीले बताए । अधिकारी मोरङको निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित प्रदेश सांसद हुन ।