Rumpum Advertisement
Dazzu

सिटी चालकलाई ट्राफिक प्रहरीको प्रशिक्षण

सिटी चालकलाई ट्राफिक प्रहरीको प्रशिक्षण

विराटनगर, २४ कात्तिक । सिटी र अटो सवारीचालकलाई प्रहरीले ट्राफिक नियमसम्बन्धी पालना गर्न भन्दै प्रशिक्षण दिएको छ । आइतबार विराटनगरको महेन्द्र चोकमा प्रशिक्षण दिएको हो ।

सिटीसफारी तथा टेम्पोबाट बढी दुर्घटना भएकाले दुर्घटना कम गर्ने उद्देश्यले २१ जना सिटीसफारी तथा टेम्पोचालकलाई जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए ।