Rumpum Advertisement
Dazzu

टस जितेर दिल्ली ब्याटिङमा, सन्दीप बेन्चमा

टस जितेर दिल्ली ब्याटिङमा, सन्दीप बेन्चमा

विराटनगर, २३ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेलिरहेका छन् ।

शेख जायद क्रिकेट स्टेडियम दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ । दिल्लीले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई बेन्चमा राखेकाे छ ।

यस खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने दाउमा छन् । यस खेल जित्ने टोलीले फाइनलमा मुम्बई इण्डियन्ससँग खेल्नेछ ।