Rumpum Advertisement
Dazzu

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

विराटनगर, २३ कात्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार भएको परीक्षणमा उनलाई कोरोनाको संक्रमण देखिएको हो ।

धमलाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कन्ट्याक ट्रेसिङमा परेको अधारमा चेक गराउँदा कोरोना संक्रमण देखिएको बताएका छन् ।

हाल उनी होमआइसोलेशनमा बसिरहेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । 

https://www.facebook.com/RishiDhamalaOfficial/posts/2694917057466873