Rumpum Advertisement
Dazzu

विराटनगरमा मारुती र सिटी सफारी दुर्घटना :एकजना घाइते

विराटनगरमा मारुती र सिटी सफारी दुर्घटना :एकजना घाइते

विराटनगर, २२ कात्तिक । विराटनगरमा सिटी सफारीलाई मारुती भ्यानले ठक्कर दिदा एकजना घाइते भएका छन् ।

कोशी राजमार्ग अन्तरगर्त विराटनगर– ३ पिपल चौकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ८१ ३३ नम्बरको मारुती भेनले तरकारी बोकेर पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ह ४४३८ नम्बरको सिटीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सिटी चालक ४० वर्षीय मोहमम्द अली घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मारुती चालक रन्जितकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।