Rumpum Advertisement
Dazzu

कोरोनाबाट ज्यान गुमाउनेको संख्या हजार नाघ्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या हजार नाघ्यो

विराटनगर, १८ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेकाे संख्या एक हजार नाघेकाे छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट ज्यान गएसँगै मृत्यु हुनेकाे संख्या एक हजार ४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।