Rumpum Advertisement
Dazzu

आज थप ३१ सय ४२ जनाले जिते कोरोना

आज थप ३१ सय ४२ जनाले जिते कोरोना

विराटनगर, १८ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको छ ।

मंगलबार थप ३१ सय ४२ जना कोरोनाबाट मुक्त भएसँगै निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।