Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १६ सय ३० संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १६ सय ३० संक्रमित थपिए

काठमाडौं, १७ कात्तिक । काठमाडौं उपत्यकामा सोमबार थप १६ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०२ महिला र ९२८ पुरुष गरी थप १६ सय ३० जना संक्रमित भेटिएका हुन् ।