Rumpum Advertisement
Dazzu

मनिलाको ‘म सोच्दै हिँडे’ सार्वजनिक (भिडियोसहित)

मनिलाको ‘म सोच्दै हिँडे’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, १७ कात्तिक । मनिला सोताङको स्वर रहेको ‘म सोच्दै हिँडे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उदय सोताङको संगीत रहेको गीत सन्तोष प्रधानले लेखेका हुन् ।

गीतको भिडियोमा याम लिम्बू, सन्ध्या श्रेष्ठ र सुमना आलेले फिचरिङ गरेका छन् । अनुज काजीले छायांकन गरेको भिडियोमा अर्जुन मर्हजनको सम्पादन तथा अर्जुन महर्जनको निर्देशन छ ।